अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजको पाङ्ग्रा ब्रस्ट

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाण्डौं आएको नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने क्रममा पाङग्रा ब्रस्ट भएको छ । अवतरण गरेर पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेको बेला जहाजको पछाडिको बायाँतर्फको एउटा पाङ्ग्रा काम नलाग्ने गरी ब्रस्ट भएको हो । जहाज धावनमार्गलाई असर पर्ने गरी त्यही रोकिएको छ । धावनमार्गमा जहाज गुड्न नमिल्ने … Continue reading अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाजको पाङ्ग्रा ब्रस्ट